बेनी–जोमसोम सडक दैनिक ८ घण्टा बन्द

विकल्प न्यूज/बेनी फागनु ३ गते ।  हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक फागुन १० देखि चैत १५ गतेसम्म घुमाउने तालदेखि बेगखोलासम्म दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको घुमाउने तालदेखि बेगखोलासम्मको सडक स्तरोन्नति तथा विस्तार कार्यका लागि दैनिक आठ घण्टा बन्द गरेर कामलाई तीव्रता दिइने … Continue reading बेनी–जोमसोम सडक दैनिक ८ घण्टा बन्द